• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पूर्वप्रधानन्यायाधीश तथा २०४७ का मस्यौदाकार उपाध्याय रहेनन्
पूर्वप्रधानन्यायाधीश तथा २०४७ का मस्यौदाकार उपाध्याय रहेनन्

माघ १७ । पूर्वप्रधानन्यायाधीश विश्वनाथप्रसाद उपाध्यायको बिहीबार राति बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको छ । उनी २०४७ सालका संविधानका मस्यौदाकार समेत थिए ।

मस्तिष्कमा रगत जमेपछि उपचारका लागि राजधानीको न्यूरो अस्पतालमा भर्ना गरिएका उपाध्यायलाई शल्यक्रियापछि भेन्टिलेटरमा राखिए पनि उपचार सफल हुन सकेन ।

८४ वर्षीय उपाध्यय नेपालको न्यायक्षेत्रले सर्वाधिक नामी व्यक्ति थिए । उनको दाहसंस्कार शुक्रबार पशुपति आर्यघाटमा भएको छ । 

उनको अन्तिम संस्कारमा न्याय क्षेत्रका उच्चपदस्थ, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, संविधानसभाका वर्तमान अध्यक्ष सूर्यबहादुर थापालगायत उपस्थित थिए ।

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |