स्वाइन फ्लूबाट सहसचिवको निधन
पुस २४ । स्वासप्रसास सम्बन्धी सरुवा रोग स्वाइन फ्लूबाट नेपालमा पहिलो पटक एक जनाको निधन भएको छ ।
काठमाडौको नर्भिक अस्पतालमा उपचारको क्रममा राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको निधन भएको छ ।
बिदेश भमैणका क्रममा अमेरिका जादा स्वाइन फ्लूको जिवाणु इन्फ्लूइन्जा ए पोजेटिभ भेटिएको थियो ।
अमेरिका भ्रमणमा गएर फर्के लगत्तै एकसाता अघि नर्भिक अस्पतालमा भट्टराई भर्ना भएका थिए । भट्टराई २०६६ भदौ २४ देखि राष्ट्रिय योजना आयोगमा सहसचिव थिए ।

प्रकाशित मिति:
January 07, 2014