• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नागरिक दैनिकका प्रधान सम्पादकको कारमा आक्रमण
नागरिक दैनिकका प्रधान सम्पादकको कारमा आक्रमण

पुस २४ । नागरिक दैनिकका प्रधान सम्पादक प्रतिक प्रधानको सवारी साधनमा आक्रमण भएको छ ।

प्रधानले चलाएको उनको कारमाथि अज्ञात समूहले मंगलबार साँझ साँझ बानेश्वर–भीमसेनगोला मार्गमा आक्रमण भएको हो ।

तीन/चारवटा मोटरसाइकलमा आएका आक्रमणकारीले  प्रधानले चलाएको बा५च ३९५९ नम्बरको गाडीमा तरबार, हक्की स्टिक र लाठीले एक्कासी आक्रमण गरेको प्रधानले बताएका छन् ।

प्रहरीले आक्रमणकारीको खोजि भइरहेको जनाएको छ ।

मंगलबार कोरियाका राजदूतको अवैध धन्दा नामक समाचारलाई लिएर उनीमाथि आक्रमण भएको आशंका गरिएको छ ।

प्रकाशित मिति: January 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |