चीनले बनायो आइसको सहर (फोटोफिचर )
चीनमा आइस एन्ड हिउँ महोत्सव सुरु भएको छ । चीनको हर्बिनमा आइसले बनाएका भवन,सपिगं सेन्टर र स्टाचुको आइस एन्ड हिउँ महोत्सव आकर्षण केन्द्र भएको छ ।
१५ औ हर्बिन इन्टरनेशनल आइस एन्ड स्नो फेस्टिवलमा आयोजनामा बिश्वभरमा कलाकारले आफनो प्रस्तुती प्रदर्शनी गरेका छन् । यस महोत्सबमा अहिलेसम्म २.८५ करोड मानिसले अवलोकन गरेको बताइएको छ।
यो महोत्सबमा बनाइएका बिभिन्न भवन र मुर्तिहरु बनाउन दस हज़ार मजदुरको दिन रात लागेर बनाएका हुन् । बरफले बनेका भवनमा चम्काउनका लागी पलिश लगाइएको छ । यस महोत्सबलाई हेर्न आउनेको भिड अत्यधिक रहेको आयोजकले जनाएको छ । एजेन्सी

प्रकाशित मिति:
January 07, 2014