• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature, विशेष » यौन सम्पर्कका क्रममा ओभर उत्कर्ष भएपछि आपत (भिडियोसहित)
यौन सम्पर्कका क्रममा ओभर उत्कर्ष भएपछि आपत (भिडियोसहित)

एजेन्सी
यौन सम्पर्कका क्रममा अत्याधिक इमोशनमा आएपछि एक महिलालाई अस्पताल भर्ना गर्नु परेको छ ।
लिज नामक एक महिलाले आफ्ना पार्टनर एरिकसँग यौन सम्पर्क गरिरहेको अवस्थामा चरम उत्कर्षमा पुग्दा उनको उत्तेजना नरोकिएपछि अस्पताल भर्ना गर्नुपरेको डेलीमेलले उल्लेख गरेको छ ।

ती महिलाको चरम उत्कर्षको क्रम ३ घण्टासम्म पनि नरोकिएपछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएसँगै उनलाई चिकित्सकहरुले सामान्य अवस्थामा ल्याएका थिए ।

एकै पटकको यौन सम्पर्कमा पटक पटक महिलाहरु अर्गाजम अर्थात चरम यौनान्दमा पुग्ने भएपनि ३ घण्टासम्म भने अहिलेसम्म कोही पनि नपुगेको बताइएको छ ।

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |