• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » रात्री बसमा लुटपाट
रात्री बसमा लुटपाट

 पुस  ३० । काठमाडौंबाट सिन्धुलीको लागि छुटेको रात्रीबस ना ४ ख १५०१ नम्बरको बस महोत्तरीको बर्दिवाससम्मको जंगल क्षेत्रमा लुटपाट भएको छ।


कटुवा पेस्तोल र खुकुरी सहितका ९ जना लुटेराहरुले बसका चालकलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, सुनचाँदीका गहना, मोवाइललगायतका सरसामान गरी करिब ६ लाख रुपैयाँ मूल्य बराबरको  लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ ।

चलिरहेको बसमा  हतियार देखाएर बसचालक कृष्णकुमार श्रेष्ठलाई कुटपिट गर्दै नियन्त्रणमा लिएको यात्रुहरुले बताएका छन् । कुटपिटबाट घाइते भएका बस चालकको बर्दिवासमा उपचार भैरहेको छ ।

लुटेरा मध्येको एक जनाले बस चलाएको र बाँकी ८ जनाले लुटपाट गरेको  थिए ।

पुर्व पश्चिम राजमार्गको महोत्तरी र सर्लाहीको जंगल क्षेत्रमा रात्री बसमा पटक पटक लुटपाट हुने भएपनि पनि अहिले सम्म प्रहरी लुटेरालाई प्रक्राउ गर्न सकेको  छैन ।

लुटेराहरुको खोजी कार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |