• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, photo Gallary, आर्थिक समाचार » अध्यक्ष महतो भन्छन्– 'विद्युत पर्यटन शिक्षा कृषि जेमा लगानी गरे नि सफल भइन्छ'
अध्यक्ष महतो भन्छन्– 'विद्युत पर्यटन शिक्षा कृषि जेमा लगानी गरे नि सफल भइन्छ'

पुस ३० । गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले लगानीका लागि राम्रो दिन यति बेला नै भएको भन्दै तत्काल लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
महतोले  व्यवसाय सुरु गर्ने समय नकुर्न भन्दै समस्या नभएको देश कहीं पनि नभएको समेत बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम अध्यक्ष महतोले कुनै दिन राम्रो हुन्छ भनेर पर्खिएमा त्यो दिन कहिल्यै नआउने समेत उल्लेख गरे ।

पर्याप्त पूँजी भएका विदेशीहरु अवसरको खोजीमा रहेका र उनीहरुले लगानी गर्न थालेपछि मध्यमवर्गीयहरुलाई लगानी गर्न कठिन हुने समेत उनले बताएका छन् । 

नेपालमा विद्युत, पर्यटन, शिक्षा, कृषि लगायतका जुनसुकै क्षेत्रमा लगानी गरे पनि सफल भइने उनको विचार छ ।

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |