• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » टेम्पोको ठक्करबाट एक जनाको मृत्यु
टेम्पोको ठक्करबाट एक जनाको मृत्यु

पुस ३० । (रासस)चितवनको भरतपुर–१४ कल्याणपुरमा शुक्रबार राती सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना १ ह ८४६ नम्मरको टेम्पोले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवनगरका धनबहादुर मिजारलाई पञ्चरत्न फिडनजिकै ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते ४५ वर्षीय मिजारको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा राति ११ बजे मृत्यु भएको हो ।

ठक्कर दिएलगत्तै फरार टेम्पो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |