• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, World » हिमपातले अमेरीकाको जनजिवन अस्तव्यस्त (फोटोफिचर)
हिमपातले अमेरीकाको जनजिवन अस्तव्यस्त (फोटोफिचर)

अमेरिकामा  व्यापक हिमपात भएको छ ।
गएको हप्ता देखी  परेको हिउँले  जनजिवन  निकै प्रभावीत भएको छ ।

अमेरीकाको भर्जेनिया, वासीन्टनडिसी, कोलोराडो, कन्सास ओक्लाहो र मेरील्याण्ड लगायतका उत्तरी भागमा व्यापकरुपमा  हिउँ परि रहेको छ। विभिन्न राज्यहरुमा ६० सेन्टिमिटर सम्म बाक्लो हिमपात भएको छ ।

हिँउ परेपछि  सडकमा  यातायतका साधान देखिएका छैनन् । सडकमा  हिउँ सभा गर्नेहरुलाई  हिँउ सफा गर्न धौ धौ परेको छ ।


हिमपातबाट अहिले सम्म १६ जनाको ज्यान गएको छ ।  भने ३७०० भन्दा बढि बायु उडान रद्द भएको बिबिसीले जनाएको छ ।




व्यापक हिमपात पछि कन्सास सिटी अन्तराष्ट्रिय विमानस्थल समेत बन्द भएको छ । 

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |