• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » संबिधानसभामा जानुअघि सभासद्लाई तालिम दिइने
संबिधानसभामा जानुअघि सभासद्लाई तालिम दिइने

लक्की चौधरी 
पुस २२ ।  दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने संविधानसभा सदस्यहरुलाई काम गर्न सजिलो हुने गरी संविधानसभा सचिवालयले परामर्श एवं सचेतीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

विभिन्न जिल्लाबाट निर्वाचित तथा समानुपातिकबाट चयन भई काठमाडौँ आउने सदस्यहरु संविधानसभा नियमावली, कार्यविधि तथा केही प्राविधिक शब्द–शब्दावलीबारे अनभिज्ञ हुने हुनाले सोबारे आवश्यक परामर्श तथा मैत्रीपूर्ण वातावरण तयार गर्न त्यस्तो कार्यक्रम आयोजना गर्न लागिएको सचिवालयले जनाएको छ ।

विघटित संविधानसभाका सदस्यहरूलाई सोबारे परामर्श तथा सचेतीकरण कार्यक्रम नगर्दा बैठक सञ्चालन तथा काम गर्ने क्रममा प्राविधिक समस्या आएको अनुभवले यसपालि नयाँ सभासद्लाई सोबारे आवश्यक परामर्शको आवश्यकता महसुस भएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए  ।   

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |