• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मलामी बोकेको जीप दुर्घटना हुँदा २ को मृत्यु १४ घाइते
मलामी बोकेको जीप दुर्घटना हुँदा २ को मृत्यु १४ घाइते

पुस २९ । पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ घाइते भएका छन् ।

दक्षिण पर्वतको हुवास गाविसस्थित दारसिङडाँडामा गएराती जीप दुर्घटना भएको हो ।

मलामी बोकेर त्रिवेणीदेखि हुवासको बसेलडाँडामा जाँदै गरेको ग १ च ७६०२ नम्वरको जीप दुर्घटना हुँदा हुवास–५ का ६५ वर्षिय होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षिय लोकप्रसाद न्यौपानेको ज्यान गएको बताइएको छ ।

घाईतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ । गम्भिर घाईतेहरुको पोखरास्थित मणिपाल हस्पिटलमा उपचार भैरहेको र अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कच्ची बाटोमा ओभर लोडका कारण उकालो बाटोमा जिप दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |