• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » बारामा अपराधीलाई समाउने प्रहरी सहायक निरीक्षक मातृका ठाकुरको स्वस्थ्य सामान्य
बारामा अपराधीलाई समाउने प्रहरी सहायक निरीक्षक मातृका ठाकुरको स्वस्थ्य सामान्य

पुस १९ ।भारतीय अपराधीको गोली प्रहारबाट घाइते भएका प्रहरी चौकी इनर्वासिराका प्रहरी सहायक निरीक्षक मातृका ठाकुर उपचार सफल भएको छ ।
उनको  उपचारार्थ  डा.गोपेस ठाकुरका अनुसार उनको स्वस्थ्य  सामान्य रहेको बताएका छन् ।


प्रहरी सहायक निरीक्षक मातृका ठाकुरलाई कम्मर र दाँया हातमा गोली लागी घाईते भएका थिए।

बुधबार मोटरसाईलमा आएका भारतीय अपराधी  समूहले बारा जितपुरका ट्रक व्यवसायी अफताब आलमलाई गोली प्रहार  भागेका अपराधी लाई समाउन खोज्दा प्रहरी सहायक निरीक्षक मातृका ठाकुर घाइते भएका थिए।

 नियन्त्रण लिने क्रममा अपराधीको गोली प्रहार गरेका उनी घाइते भएका थिए ।

उपचार पछि हसिलो मुद्रामा ने प्रहरी सहायक निरीक्षक मातृका ठाकुर

प्रकाशित मिति: January 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |