• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » नयाँ बन्ने सरकार राजनीतिक स्थायित्व र सुशासन लागी सक्षम :राष्ट्रपति
नयाँ बन्ने सरकार राजनीतिक स्थायित्व र सुशासन लागी सक्षम :राष्ट्रपति

पुस २० ।  राष्ट्रपति डा.रामवरण यादवले अब चाडै नै  नयाँ सरकार गठन भई राष्ट्रले राजनीतिक स्थायित्व र सुशासन युक्त नेपाल हुने बताएका छन्  ।

दोस्रो सबिधानसभाबाट  नेपाली जनताले शान्ति र लोकतन्त्रको बाटोमा सबै दललाई एकताबद्ध भएर जान सन्देश दिएकोले  सबै  मिलेर जसरी भएपनि यसलाई निष्कर्षमा लैनानु पर्ने बताएका छन्।

अब राजनितिक दलहरुले  संविधानसभाबाट समपुर्ण समस्याको समाधान खोज्नु पर्ने उनको भनाइ रहेको छ।

एस्पी कोइरालाको रचना तथा सङ्गीतकार आलोकश्रीको सङ्गीत रहेको तेस्रो एकल गीतिसङ्ग्रह उपहार भाग ३ ‘उत्साह’ लोकार्पण गर्दै राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।


प्रकाशित मिति: January 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
गृह पृष्ठ |