• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » आज देखी दैनिक १२ घन्टा लोडसेडिङ (तालिकासहित )
आज देखी दैनिक १२ घन्टा लोडसेडिङ (तालिकासहित )


पुस २१  । नेपाल विद्युत् प्राधिकरणले आज देखी  देखि लागु हुनेगरि लोडसेडिङको समय बढाएको छ ।

प्राधिकरणका अनुसार आज देखी  दिनको बिहान र बेलुका ६\६ घण्टाको दरले हप्तामा ८० घन्टा लोडसेडिङ हुनेछ। जसअनुसार सातामा तीन दिन १२ घन्टा र चार दिन ११ घन्टाको समयले विद्युत कटौती हुनेछ।

यसअघि दैनिक ९ घन्टा विद्युत कटौति हुँदै आएकोमा अब देखि  ११\१२ घन्टाका दरले बिद्युत आपुर्ती कटौती गर्ने जनाएको छ ।

कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।


यसरी दैनिक  लोडसेडिङ बढेपछि नेपालमा उद्योगधन्दा  बिद्युत संकटको   मर्कामा परेका छन् ।  

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |