• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, News, आर्थिक समाचार » बुद्ध रंगशालामा माघमा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी
बुद्ध रंगशालामा माघमा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी

बुद्ध शरण
काठमाडौं, पुस । पाचौ कपिलवस्तु महोत्सव एवं कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७० यहि माघ २७ देखि फाल्गुन ८ सम्म कपिलवस्तु बुद्ध रंगशालामा हुने भएको छ ।

कपिलवस्तुलाई आन्तारिक र बाह्य पर्यटक भित्र्याउने तथा जिल्लालाई नै कृषि लगायत बुद्ध सम्बन्धि ऐतिहासिक, पुरातात्विक विषयलाई अझ बढी स्वदेश तथा विदेशमा चिनाउने उद्देश्यका साथ् बाद्गंगा स्पोर्ट्स एण्ड वेलफेर सोसाइटी र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन गइरहेको उक्त महोत्सवको मुख्य आकर्षण नयाँ प्रविधियुक्त कृषि लगायत बुद्धसंग सम्बन्धित क्षेत्रको वृतित भ्रमण रहेको छ । 

गत वर्ष १ लाख  दर्शकले भ्रमण गरेको महोत्सव यस वर्ष अझ बढ्ने सोमबर आयोजित पत्रकार सम्मेलनमा आयोजकले दाबी गरे । 

उचित संरक्षण अभाव र अतिक्रिमणले गर्दा बुद्धसंग सम्बन्धित ऐतिहासिक र पुरातात्विक वस्तुहरु हराउने तथा नासिने गरेकाले यस किसिमको महोसत्सव संगै त्यसतर्फ पनि ध्यान दिनुपर्ने सरोकारवालाहरुको जोड छ ।

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |