• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Technology » बढ्दो छ सूचना प्रविधि मेलाको आकर्षण
बढ्दो छ सूचना प्रविधि मेलाको आकर्षण

काठमाडौं, पुस । सुचना प्रविधि सम्बन्धि काठमाडौंमा चलिरहेको मेलामा विभिन्न बिधुतिय उपकरण लगायत अन्य घरायसी सामाग्री सम्वन्धि अवलोकन तथा खरिद गर्ने को संख्या दैनिक १ लाखको हाराहारीमा हुने गरेको छ ।
शनिवार भने १ लाख ५० हजार भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजकले बताएका छन् । सूचना प्रविधि तिब्र विकाससँगै सर्वसाधरणको यसतर्फ आकर्षण पनि बढेर गएको हो ।

मेलामा रहेका स्टलहरु मध्ये सबैमा भिडभाड उत्तिनै देखिए पनि साइवर अपराध सम्बन्धि विशेष सुचना दिने उद्देश्यले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो राखिएको स्टलमा अरु स्टल झैँ युवा पुस्ताले भने खासै चाख लिएको देखिएन । नेपालमा सुचनाका नया नया प्रविधि भित्रिए र एसको बढ्दै गएको उपयोग कर्ता संगै साइबर सम्बन्धि अपराध पनि बढेको छ ।

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |