• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » रेविजका कारण एकको ज्यान गयो
रेविजका कारण एकको ज्यान गयो

दिप बहादुर घर्ति
जाजरकोट २५ पुस । जाजरकोटमा रेविजले एक बृद्धको मृत्यु भएको छ । ३ महिना अघि बहुला कुकुरले टोकेका जाजरकोट झाप्रा २ का ६० वर्षिय शान्तबहादुर थापाको बिहीबार मृत्यु भएको हो । 

रेविज विरुद्धको खोप गाँउमा नपाएपछि स्थानिय जडिबुटी मात्र गरेका उनको टोकेको ३ महिना पछि मृत्यु भएको स्थानियबासीको भनाई छ । 

त्यतिबेला १० जना भन्दा बढीलाई बहुला कुकुरले टोकेको थियो । केहीले टाढा गएर रेविज विरुद्धको खोप एन्टिरेविज विरुद्धको भ्याक्सिन लगाएपनि केहीले भने घरेलु उपचार मात्र गरेका थिए ।

झाप्राको त्यस गाँउमा अहिले पनि बहुला कुकुरको विगविगी रहेको छ । स्थानिय स्वास्थ्य संस्थामा रेविज विरुद्धको भ्याक्सिन नभएको स्थानिय शेरबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति: January 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |