• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » ३ मधेशवादी दल मिलेर चौथो शक्ती बन्दै
३ मधेशवादी दल मिलेर चौथो शक्ती बन्दै

 पुस २८  । सबिंधान सभाको निर्वाचनमा मधेशवादी दलहरु सोचे जस्तो नतिजा आफनो  पक्षमा  नजिता आएपछि तीन मधेसवादी दल एकीकरण गर्ने भएका छन् ।

 मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा यादवको फोरम नेपाल, महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी जुटेने अन्तिम तयारी भइरहेको छ ।

मसिंर ४ को संबिधान सभा चुनाबमा  ११ सिट प्राप्त तमलोपा  १० सिट प्राप्त फोरम नेपाल, र ६ सिटप्राप्त सद्भावना पार्टी एकीकरण भए २७ सिटसहित चौथो ठूलो शक्ती  हुने बताइएको छ । ।

प्रकाशित मिति: January 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |