• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » ट्रकको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट बालिकाको मृत्यु

 पुस २८ । नवलपरासीको दुम्किबासमा ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

 काठमाडौबाट बुटवल गइरहेका ना १ ख ३१७९ नम्बरको ट्रकको ठक्करबाट दुम्बिकास स्थित -१ की पाँच वर्षीया समीक्षा बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा  लिएको छ । 

प्रकाशित मिति: January 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |