बिहानभरी काठमाडौं अन्धकारमय

बाक्लो हुस्सुको कारण आठ बजे पछाडीसम्म पनि सवारी साधन हेड लाइट बालेर गुडेको पाइएको छ ।
आज बिहान ९ बजे सम्म काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज १७ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ ।
हुस्सुका कारण बिहान हवाई फ्लाइट समेत प्रभावित भएको बताइएको छ ।
![]() |
मंगलबार बिहान बानेश्वरमा बाक्लो हुस्सुका कारण हेड लाइट बालेर गुड्दै सवारी साधन । तस्वीरः हेलोखबर । |
प्रकाशित मिति:
January 07, 2014