• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » उपचारको अभावमा छटपटिदै घाइते बाघ
उपचारको अभावमा छटपटिदै घाइते बाघ

राजेन्द्र न्यौपाने
गोरखा, ४ माघ । गोरखा जिल्लाको ताप्ले गाविस वडा नं. ६ स्थित ज्यादुल खोला पाखाबाट विहीबार राती घाइते अवस्थामा एउटा बाघ फेला परेको छ । स्थानीय गाउँलेहरु समातेर जिल्ला वन कार्यालय गोरखालाई बुझाएपनि बाघको उपचार हुन सकेको छैन ।

घाइते बाघको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली माग गरिएको छ । चिकित्सकको टोली नआए बाघ मर्ने अवस्थामा पुगि सकेको सहायक वन अधिकृत होम बहादुर बल्छौडीले बताए ।

जिल्ला वन कार्यालयको कोठामा बाघलाई राखिएको छ । निक्कै कष्ट गरेर बाघ समातेर जिल्ला वन कार्यालयलाई बुझाएका गाउँलेहरुले बाघको उपचार गरेर बचाउनुपर्ने माग राखेका छन् । गोरखाका विभिन्न जंगलमा सानो जातका बाघहरु प्रशस्त रहेको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ । रासस 

प्रकाशित मिति: January 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |