• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जाजरकोटमा मदिरा नियन्त्रण गर्न प्रहरी सक्रिय, १९० लिटर रक्सी नियन्त्रणमा
जाजरकोटमा मदिरा नियन्त्रण गर्न प्रहरी सक्रिय, १९० लिटर रक्सी नियन्त्रणमा

दिप बहादुर घति
जाजरकोट, माघ १५ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले  यहि ८ गते देखि १० गतेसम्म बरामत गरेको जाँड रक्सिको परिमाण सार्वजनिक गरेको छ । 

जिप्रका जाजरकोटका प्रवक्ताद्वारा विहीवार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा सदरमुकाम खलंगा आसपासमा बरामत गरिएको स्थान, मदिरा, मदिरा उत्पादनका लागि
प्रयोग गरिने कच्चा पदार्थ, उत्पादनमा प्रयोग गरिने भाडा सेट र मदिरा राखिने ड्रमहरुका परिमाण उल्लेख गरिएको छ ।

तल्लो थाप्ले, ठाटी बजार, राना गाउँ, रिसाङमा खानतलासी गरी अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

जस अन्तर्गत तयारी मदिरा (रक्सी) १९० लिटर, मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ ४४५ लिटर, मदिरा उत्पादन गर्ने भाडा २ सेट, मदिरा राख्ने विभिन्न भाडा कुडा  ३० थान बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |