• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » लाजिम्पाट पुगेर कांग्रेसका नेताले एमाओवादीलाई भने- 'मिलेर अघि बढौं'
लाजिम्पाट पुगेर कांग्रेसका नेताले एमाओवादीलाई भने- 'मिलेर अघि बढौं'

माघ ३ । नेपाली कांग्रेसका शिर्ष नेताहरुले एमाओवादी अध्यक्ष पुष्प कमल दाहालको निवास पुगेर सरकार र संविधान निर्माणमा मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

कांग्रेस सभापति सुशील कोइरालासहितका नेताहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर सरकार गठन लगायतका विषयमा छलफल गरेका हुन् ।

बैठकपछि कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एक वर्षभित्र संविधान निर्माणका लागि मिलेर सरकार बनाउनुपर्ने र सबै दल सरकारमा आउनुपर्ने बताएको जनाए ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने अहिले सरकारमा जाने योजना नभएको भन्दै संविधान निर्माणमा केन्द्रीत हुने प्रतिक्रिया दिएको बताइएको छ ।

विहीबार एमालेसँग छलफल गरेको कांग्रेसले शुक्रबार बिहान एकीकृत नेकपा माओवादीसँग छलफल गरेको हो ।

प्रकाशित मिति: January 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |