• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » भारतमा ६ दिने यौनकर्मी महोत्सव सुरु
भारतमा ६ दिने यौनकर्मी महोत्सव सुरु

एजेन्सी
छिमेकी राष्ट्र भारतको कोलकतामा बुधबारदेखि ६ दिने यौनकर्मी महोत्सव सुरु भएको छ ।

महोत्सवमा भारतका १४ राज्यमा रहेका हजारौ यौनकर्मीको सहभागिता रहने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

देह व्यापारका लागि नाबालिग मानव तस्करी रोक्न तथा यौनकर्मीको अधिकारकार सुरक्षाका लागि महोत्सव आयोजना गरिएको हो ।

भारतको कोलकतामा बुधबारबाट छ दिने यौनकर्मी महोत्सव सुरु भएको छ । यस महोत्सवमा भारतका १४ राज्यमा रहेका हजारौ यौनकर्मीको सहभागिता रहने बताइएको छ ।

देह व्यापारका लागि नाबालिग मानव तस्करी रोक्न तथा यौनकर्मीको अधिकारकार सुरक्षाका लागि महोत्सव आयोजना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बंगालमा यौनकर्मीको अधिकारका लागि काम गर्ने दरबार महिला समन्वय समितिले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा प्रत्येक दिनतीन हजार यौनकर्मी सहभागि रहनेछन् ।

आयोजकले स्थान अभावका कारण एक दिनमा तीन हजार भन्दा बढीलाई सहभागी गराउन नसक्ने जनाएको छ । त्यसका लागि आलोपालो प्रणाली अपनाइने छ ।

महोत्सवमा फिल्म प्रदर्शनी, नाटक तथा नृत्य पनि प्रस्तुत गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |