• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » ९ एमएम पेस्तोलसहित एमाओवादी कार्यकर्ता पक्राउ
९ एमएम पेस्तोलसहित एमाओवादी कार्यकर्ता पक्राउ

 माघ १५ ।  एकीकृत नेकपा माओवादीका एक स्थानीय कार्यकर्ता ९ एमएम पेस्तोलसहित सुर्खेतमा पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ स्थित घण्टाघरनजिकैबाट मटेला–८ का ३५ वर्षीय रेशमबहादुर जिसी पक्राउ परेका हुन् ।

जिसीसँग पेस्तोल भएको जानकारी केही दिनअघि नै पाएको प्रहरीले उनको खोजि गरिरहेको बताइएको छ ।

पक्राउ पर्ने जिसी एमाओवादीको पूर्वी सुर्खेतका ५ गाविस हेर्ने इन्चार्ज हुन्।

जिसीसँग रहेको पेस्तोल विदेशमा बनेको प्रहरीले जनाएको छ। जिसीले पेस्तोल के कामका लागि बोकेको भन्नेबारे भने खुलेको छैन ।

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |