• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » आज पनि घट्यो सुनको भाउ
आज पनि घट्यो सुनको भाउ

माघ १५ । नेपाली बजारमा आज पनि सुनको भाउ सस्तिएको छ । दुई दिनमै सुनको मूल्य घटेर ११ सय सस्तिएको हो ।

बुधवार सुन प्रतितोला ५३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार दुई सय दुई रुपैयाँले भाउ घटेर सुन प्रतितोला ५४ हजार छ सय ९८ रुपैयाँ मा कारोबार भएको थियो ।

बुधवार डलरको बिनिमय दर ९९।७० रुपैयाँमा सिमित भएपछि सुनको भाउ घटेको हो । मंगलवार प्रति डलरको बिक्रीदर एक सय एक रुपैयाँभन्दा बढि थियो । आयातित सुनको खरीद डलरमा गरिने भएकोले पनि बिनमय दरमा प्रभाव पर्छ ।

यस्तै दुई दिनमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले सस्तिएर आठ सय ४० मा कारोबार भएको छ ।

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |