• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेपालले साउदीसँग घरेलु श्रमिकको मात्र सम्झौता नगर्ने
नेपालले साउदीसँग घरेलु श्रमिकको मात्र सम्झौता नगर्ने

माघ १५ । नेपाल सरकारले  साउदी अरबसँग तत्काल घरेलु श्रमिकको विषयमा मात्र सम्झौता नगर्ने भएको छ। 

साउदीले १ महिनाअघि नेपाललगायत ६ मुलुकसँग घरेलु कामदारसम्बन्धी सम्झौता गर्ने घोषणा गर्दै पत्राचार गरेको थियो। तर त्यसमा नेपालले  घरेलु श्रमिकको विषयमा मात्र सम्झौता नगर्ने भएको नागरिक दैनिकम खबर छ ।

साउदीले घरेलु कामदारसम्बन्धी श्रम सम्झौता गर्न बारम्बार पत्राचार गरेपनि सरकारले घरेलुसहित सबै कामदारको विषयमा  सम्झौता गर्न उसलाई आग्रह समेत गरेको छ ।

नेपाल सरकारले सबै प्रकारका कामदारसम्बन्धी सम्झौता गर्न चाहेको रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ।

साउदीले घरेलु कामदारकोसम्बन्धी पटकपटक सम्झौता गर्न आग्रह गर्दै आएपनि सबै कामदारको विषयमा हुनुपर्छ भनेर रोकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |