• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » जानकी भन्छिन् 'जवानी केले सेलाउँछ'
जानकी भन्छिन् 'जवानी केले सेलाउँछ'

जानकी तारामी मगर लोकगायिकाका रूपमा चिनिन्छन्।

अस्तिको तीजमा 'कार किनेर ल्याऊ' भन्ने गीत गाएर चर्चाको दायरा फराकिलो पारेकी उनले यस पटक भने अर्कै खालको गीत ल्याएकी छिन्। उमेरले जवानीकै स्वाद चाखिरहेकी उनले गाएको गीत हो, 'जवानी केले सेलाउँछ?' गीतलाई 'लोक–आधुनिक'को संज्ञा दिने उनले यो गीत गाएकीमात्रै होइनन्, शब्द र संगीत सिर्जना पनि आफैँले गरेकी हुन्।

भिडियोमा पनि आफैँले अभिनय गरेकी छिन्। गीत सुन्दा रमाइलै लाग्ला, यसले चर्चा पनि कमाउला।

गीतमा गायिकाले अरूलाई सोधेजस्तै उनलाई कसैले 'आफैँ भन्नुस् न त जवानी केले सेलाउँछ?' भनी सोधे त्यति बेला, साँच्ची उनले के उत्तर देलिन्? - शुक्रबारबाट

प्रकाशित मिति: January 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |