• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » चीन, भारत, पाकिस्तान, श्रीलंका र कोरियाली सेनाहरु अमलेखगन्जमा
चीन, भारत, पाकिस्तान, श्रीलंका र कोरियाली सेनाहरु अमलेखगन्जमा

माघ २४ । उत्तरी तथा दक्षिणी छिमेकी मुलुक चीन भारतसहित विभिन्न देशका सैन्य अधिकारी सम्मिलित एक कमाण्डो टोलीले नेपालको अमलेखगन्जमा सैन्य तालिम गरिरहेको छ ।

१० दिनसम्म चल्ने युद्ध तथा आतंककारी विरोधी उक्त सैन्य तालिममा चीन, भारतका साथै श्रीलंका, पाकिस्तान र कोरियाली सैन्य अधिकारीहरुको सहभागिता रहेको बुझिन आएको छ ।

उक्त कमाण्डो तालिमको निरीक्षणका लागि भने नेपाली सेनाले विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा बरिष्ठ पत्रकारहरुलाई उक्त ठाउँमा लगेर तालिम हेर्ने अवसर जुटाईदिएको छ ।

अमलेखगन्जमा पुग्ने पत्रकारहरुमा कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, अन्नपूर्णका गुणराज लुइँटेल, नागरिक दैनिकका प्रतिक प्रधान, कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तिर्थ कोइराला, जनआस्थाका किशोर श्रेष्ठसहित युवराज घिमिरे देवप्रकाश त्रिपाठी,  गोपाल बुढाथोकी, शम्भु श्रेष्ठ,  पुष्कर माथेमा, जीवराम भण्डारी, राजेन्द्र देव आचार्य, महेन्द्र बिष्ट, कविर राणा लगायत रहेका छन् ।




तस्बीरः किशोर श्रेष्ठ, फेसबुक

प्रकाशित मिति: February 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |