• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सरस्वतीको मूर्ति विसर्जनको क्रममा झडप, आधा दर्जन घाइते
सरस्वतीको मूर्ति विसर्जनको क्रममा झडप, आधा दर्जन घाइते

माघ २४ । रौतहटमा दुई स्थानीय समूहबीच झडप हुँदा आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।


 मुस्लिम समुदायको बस्ती हुँदै लक्ष्मनी पोखरीमा सरस्वतीको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मस्जिद माथिबाट ढुंगामुढा भएपछि दुई स्थानीय समूहबीच झडप भएको हो ।


झडपमा दुबै पक्षका गरी ६ जना भन्दा बढी घाइते भएका छन । उनीहरुले एका–अर्काका घरमा आगजनी समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा  लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो ।

प्रकाशित मिति: February 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |