• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एमालेले शर्त तेर्स्याए हामी समस्या फुकाउन सरकारमा जान्छौं : प्रचण्ड
एमालेले शर्त तेर्स्याए हामी समस्या फुकाउन सरकारमा जान्छौं : प्रचण्ड

माघ २४ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले सरकारमा नगए आफ्नो पार्टी जाने सक्ने संकेत गरेका छन् ।

एमाओवादी अध्यक्ष दाहालले एमालेले शर्त तेर्स्याएर सरकारमा नगए संकट फुकाउनका लागि आफूहरु सरकारमा जाने बताएका छन् ।

 महोत्तरीको बर्दिवासमा शुक्रबार दाहालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस र एमाले मिलेर सरकार बनाए आफूहरु प्रतिपक्षमा बस्ने र संकट उत्पन्न भए सरकारमा पनि सहभागी हुन सक्नेमा जोड दिएका थिए ।

पहिलो संविधानसभाको ठूलो दल एकीकृत माओवादीको समय कांग्रेस र एमालेलाई फकाउँदा–फकाँउदै बितेको भन्दै दाहालले अब फकाउने पालो कांग्रेस–एमालेको भएको पनि बताएका छन् ।

दाहालले आजै सिरहाको क्षेत्र नम्बर ५ मा राष्ट्रपति रनिङ शिल्ड खेलकुदको क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्दै आफूहरुको ध्यान संघीय संविधान निर्माणमा भएको बताएका छन् ।

प्रकाशित मिति: February 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |