• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » ठूला दलले नै सरकार बनाऊ : प्रचण्ड
ठूला दलले नै सरकार बनाऊ : प्रचण्ड

माघ २६ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि दुई ठूला दल काङ्ग्रेस र एमालेनै मिलेर सरकार बनाउनु पर्ने बताएका छन् ।

भरतपुर बिमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दे उनले यस्तो भनेका हुन् । ठूला दलले नै सरकार बनाउने अधिकार हुने भएकाले एमाओवादीको दाबी नगरेको उनको भनाई थियो । दुबै दलले सरकार बनाउन नसकेको अवस्थामा भने बिचार गर्ने उनको भनाई थियो ।

उनले सरकार आफ्नो दल नजाने भन्दै संबिधान निर्माणमा पुरै सहयोग गर्ने बताए । उनले नयाँ जनादेश आइसकेको बर्तमान अबस्थामा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री लगायतको प्याकेजमै सहमति खोज्नुपर्ने पनि उल्लेख गरे ।

प्रकाशित मिति: February 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |