• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » सोनमको जवानीमा आयुस्मानको साथ
सोनमको जवानीमा आयुस्मानको साथ


अभिनेता आयुस्मान खुराना र अभिनेत्री सोनम कपुरको मुख्य अभिनय रहेको  चलचित्र ‘बेवकुफीया’को ट्रेलर रिलिज भएको छ ।


यशराज ब्यानरको आउन लागेको यस चलचित्रमा यी दुई कलाकारका साथै अर्का पुराना अभिनेता ऋषी कपुरपनि अभिनेत्री सोनमको बाबाको रोलमा देखीएका छन् ।

यो चलचित्र एक रोमान्टिक कमेडी चलचित्र भएको बताइएको छ ।

चलचित्रमा अभिनेत्री सोनम बिकिनीमा प्रस्तुत भएकी छिन् । यति मात्र होइन अभिनेत्री सोनम अभिनेता आयुस्मानको साथमा किसिङ अनि बोल्ड सिनपनि दिएका छन् । चलचित्रमा आयुस्मानको गर्लफ्रेण्ड सोनम हुन्छिन् । तर यी दुई बिचको लवस्टोरीमा बाबा भिलेनको रुपमा प्रस्तुत हुन्छन् । चलचित्र १४ मार्च २०१४मा रिलिज हुने भएको छ ।

प्रकाशित मिति: February 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |