• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » साताको नेम्सेमा एक अर्ब २१ करोड १२ लाखको कारोबार
साताको नेम्सेमा एक अर्ब २१ करोड १२ लाखको कारोबार

माघ २५ । यस साता शेयर बजार परिसूचक नेप्सेमा करिब नौ अंकको सुधार भएको छ । साताभरी नेपाल स्टक एक्सचेन्जमा १ सय ४६ कम्पनीको एक अर्ब २१ करोड १२ लाख रुपैयाँ बराबरका ३३ लाख ३९ हजार कित्ता शेयरहरु खरिद–बिक्री भएको छ ।

गत साता १ सय ४४ कम्पनीको एक अर्ब ११ करोड ३९ लाख रुपैयाँ बराबरका ३१ लाख ६५ हजार कित्ता शेयरहरु खरि–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ९९ अंकले बृद्धि भई अन्तिम दिन ७ सय ८६ दशमलब ५२ अंकमा पुग्यो ।

यस साता जलविद्युत, अन्य र होटल समूह बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै साताको नेप्से बढेको हो ।


प्रकाशित मिति: February 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |