• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » विश्व बैंक नेपाल सरकारसँग असन्तुष्ट
विश्व बैंक नेपाल सरकारसँग असन्तुष्ट

माघ २१ । नेपालको प्रमुख दातृ निकाय विश्व बैंकका अधिकारीहरुले सरकारले विभिन्न बहाना देखाएर परियोजनाहरुमा सहयोग रकम खर्च गर्न नसकेको बताएका छन् ।

बेमौसममा कर्मचारी सरुवा पुँजीगत खर्च न्यूनहुनु, औपचारिक कागजी प्रक्रियामा बढी समय लाग्ने जस्ता कारण देखाएर सरकारले दातृ निकायले दिएको सहयोग रकम लक्ष्यअनुसार खर्च गर्न नसकेको उनीहरुको आरोप लगाएका छन् ।

अर्थमन्त्रालयमा सोमबार भएको ‘विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको वर्तमान अवस्था र भावी कार्यदिशा’ समीक्षा बैठकमा बैंकका अधिकारीहरुले विभिन्न मन्त्रालय र विभागबीच समन्वय अभावले समेत परियोजना प्रभावकारी रुपमा अघि बढ्न नसकेको नागरिकमा खबर छ।

प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |