• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » युरोपमा १ खर्ब २० अर्ब युरो बराबर बार्षिक भ्रष्टाचार
युरोपमा १ खर्ब २० अर्ब युरो बराबर बार्षिक भ्रष्टाचार

एजेन्सी
विकासमा निक्कै अषडी फड्को मारिसकेको युरोपमा भ्रष्टचारको तथ्यांक हेर्ने हो भने आश्चर्यजनक अवस्था देखिएको छ ।

युरोपेली आयोगले युरोपमा वार्षिक १ खर्ब २० अर्ब युरो बराबरको भ्रष्टाचार हुने तथ्य बाहिर ल्याएको हो ।

युरोपियन युनियनसँग आबद्ध रहेका सबै २८ मुलुकमा पहिलो पटक गरिएको भ्रष्टाचार सम्बन्धी अध्ययनबाट यो अवस्था सार्वजनिक भएको छ ।

युरोपेली आयोगले गरेको अध्ययनमा सहभागी मध्ये तीन चौथाई जनताले आफ्नो मुलुकमा भ्रष्टाचार बढेको बताएका थिए ।

यसैगरी,  १० मध्ये ४ जनाले भ्रष्टाचारले व्यापार व्यवसायमा अवरोध आउने गरेको बताए । अन्य मुलुकको तुलनामा स्वेडेनमा भने भ्रष्टाचार निकै कम हुने गरेको अध्ययनले देखाएको छ ।

युरोपियन यूनियनले भ्रष्टाचार नियन्त्रणमा इयुका संस्थाहरु भन्दा सरकार बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |