• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » रेफ्रिमाथि दुर्ब्यवहार गर्ने खेलाडी थापा एक वर्ष प्रतिबन्धित
रेफ्रिमाथि दुर्ब्यवहार गर्ने खेलाडी थापा एक वर्ष प्रतिबन्धित

काठमाडौं, माघ । रेफ्रिमाथि दुर्ब्यवहार गरेको खेलाडी दीपक थापा एक वर्ष प्रतिबन्धमा परेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले रानीपोखरी कर्नर टिम आरसिटीका खेलाडी थापालाई १ वर्षको प्रतिबन्ध लगाएको हो । माघ १९ गते भएको खेलमा जाउलाखेल युथ क्लवविरुद्धको खेलमा रेफ्रिमाथि दुर्ब्यवहार गरेपछि उनलाई यस्तो कारबाही गरिएको हो । प्रतिबन्धसँगै थापाले एन्फाले सञ्चालन गर्ने तथा एन्फाबाट स्वीकृती लिई देशभरि सञ्चालन हुने कुनै पनि प्रतियोगितामा एक बर्षसम्म खेल्न पाउने छैनन् ।

एन्फाले आरसिटीकै कृष्ण कुँवर र सुविनकुमार श्रेष्ठलाई जारी ए डिभिजन लिगका बाँकी खेल खेल्न प्रतिबन्ध लगाएको बताइएको छ ।


प्रकाशित मिति: February 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |