• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कांग्रेस नेतृत्वको सरकारले नेपालको शान्ति प्रक्रिया टुंगाउँछ : कोइराला
कांग्रेस नेतृत्वको सरकारले नेपालको शान्ति प्रक्रिया टुंगाउँछ : कोइराला

माघ २२ । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले  एक वर्षभित्र नयाँ संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको बताएका छन् ।

 नेपालका लागि अमेरिकन राजदूत पिटरडब्लु बोडेसँगको भेटमा कोइरालाले यस्तो बताएका हुन् ।

भेटमा बोडेले  नेपालको राजनीतिक घटनाक्रमबारे चासो व्यक्त गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा बोडेले नयाँ सरकार गठन संविधान लेखन र शान्ति प्रक्रिया लगायतका विषयमा चासो राखेका थिए ।

सो क्रममा कोइरालाले  एक वर्षभित्र नयाँ संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको भन्दै त्यसपछि नेपाल स्थायित्व र विकासको बाटोमा अघि बढ्ने उल्लेख गरेका थिए ।

कोइरालाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने पनि बताएका थिए ।

प्रकाशित मिति: February 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |