श्रीमतीले उत्तेजक फोटोसुट गराएपछि हत्या गर्न ८० हजार डलर
एजेन्सी
श्रीमतीले उत्तेजक पोजमा फोटो सुट गराएको विषयलाई लिएर श्रीमानले आफ्नै श्रीमतीको हत्या गर्न एक व्यक्तिलाई ८० हजार डलर दिएको खुल्न आएको छ ।
३२ वर्षीया मोडल मोनिकाले बिलिनियर डिनो गगलेइलमेलीसँग गरेपछि आफ्नो पेशा (मोडलिङ्ग)मा फर्किन उनी चाहन्थिन् ।
मोनिकाले चार वर्ष अगाडिदेखि नै मोडलिङ्गमा फर्किन चाहेपनि उनका पतिले दिएका थिएनन् । मोनिकाले एकपटक बिकनीमात्रै लगाएर फाटोसुट गरेको थाहा पाएपछि डिनी झन् रिसाएका थिए ।
सोही कारण डिनीले आफ्नो हत्या गर्न एउटा मानिसलाई भाडामा किनेको मोनिकाले आरोप लगाएकी छिन् । उनले आगामी महिना डिनीले आफूलाई हत्या गर्ने योजना बनाएको खुलासा गरिन् । जसको ९० मिनेट लामो टेप रेकर्ड समेत फेला परेको थियो ।
प्रकाशित मिति:
April 13, 2014