सम्वाद समितिको सभापतिमा डा. भट्टराईले उम्मेदवारी दिने
वैशाख ११ । एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिमा उठाइने भएको छ ।
भट्टराईले आज दिउँसो आफ्नो उम्मेदवारी दिने भएका छन् । तीन दलबीच भएको भागवण्डा अनुसार राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति माओवादीको भागमा परेको छ । प्रमुख तीन दलका नेताहरु नै समर्थक र प्रस्तावक रहने बताइएको छ ।
यता, तथा निक्र्यौल समितिमा सचिव विष्णु पौडेलाई उम्मेदवारमा उठाउने जनाइएको छ ।

प्रकाशित मिति:
April 24, 2014