• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » राप्रपा अध्यक्ष थापाद्धारा पद त्यागको घोषणा
राप्रपा अध्यक्ष थापाद्धारा पद त्यागको घोषणा

जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अध्यक्ष पद त्यागको घोषणा गरेका छन् ।

स्वाथ्यको समस्या देखाउँदै शुक्रबार पत्रकार सम्मेलन गरेर उनले पद त्यागेको जानकारी दिए ।

राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच पार्टी एकीकरण हुँदा एक वर्षे कार्यकालका लागि अध्यक्ष बनेका थापाले पद छाड्न आनाकानी गरेका थिए । तर पार्टीभित्र व्यापक विरोध भएपछि उनी अध्यक्ष छाड्न तयार भएका हुन् ।

एकता महाधिवेशनको सहमतिअनुसार अब लोकेन्द्रबहादुर चन्द अध्यक्ष बन्ने बताइएको छ । चन्दको कार्यकाल पनि एक वर्षको हुनेछ । त्यसपछि पशुपति शमशेर राण एक वर्षका लागि अध्यक्ष बन्नेछन् । राणपछि डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने छन् । 

प्रकाशित मिति: May 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |