• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » स्नातकोत्तर अन्तर्गतको परीक्षाफल प्रकाशित
स्नातकोत्तर अन्तर्गतको परीक्षाफल प्रकाशित

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल मङ्सिर-पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम वर्ष (२०६९) को इतिहास र मैथली विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी, २०७० साल भदौ÷असोज महिनामा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको खाद्य प्रविधि स्नातक तह द्वितीय र तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ ।

यस्तै, २०७० भदौ-असोज महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ वुमन्स स्टडीज पिजिडी २०६९ को (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: May 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |