• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » घुस लिदालिदैं इञ्जिनियर देवकोटा रंगेहात पक्राउ
घुस लिदालिदैं इञ्जिनियर देवकोटा रंगेहात पक्राउ

जेठ १ । घूस लिंदालिंदै जिल्ला प्राविधिक कार्यालय काठमाडौंका इञ्जिनियर शालिकराम देवकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान टोलिले रंगेहात पक्राउ गरेको छ ।

जिल्ला विकास समिति काठमाडौं अन्तर्गत जिल्ला प्राविधिक कार्यालय काठमाडौंका इन्जिनियर शालिकराम देवकोटा र नायव सुब्बा रूकु खत्रीलाई १ लाख रूपैयाँ घुस लिंदा लिंदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

ब्रदर्श निर्माण सेवालाई ुघु श्रेणीको निर्माण अनुमति पत्र प्रदान गरे वापत इन्जिनियर देवकोटा लगायतले घुस मागेको भन्ने बिशेष सूचनाको आधारमा अख्तियारको टोलीले उनको कार्यकक्षमा छापा मारी घुस वापत लेनदेन भएको नगद रकम बरामद गरेको हो।

प्रकाशित मिति: May 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |