• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » थोरै बढ्यो नेम्से, ३७ करोडको कारोबार
थोरै बढ्यो नेम्से, ३७ करोडको कारोबार

जेठ १ । नेपाल स्टक मार्केट सेयर बजार सामान्य सुधार देखिएको छ । साताको अन्तिम दिन १.१४ अंकले बढेर ८५३.२ अंकमा पुगेको छ । बिहीबार ३७ करोडको कारोबार भएको छ ।

होटल, जलविद्युत्, विकास बैंक र अन्य समूह बढेका कारण समग्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सुधार देखियो । तर बैंकिङ, फाइनान्स र बिमा समूह भने  घटेका छन्। 

प्रकाशित मिति: May 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |