• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृती पाइने
हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृती पाइने

जेठ २ । हस्तलिखित राहदानीमा पनि डिसेम्बरसम्म श्रम स्वीकृती पाइने भएको छ । वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिनेु निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको हो ।

मन्त्रालयले नयाँ श्रम स्वीकृत लिएर जाने कामदारलाई एमआरपी र बिदा वा काम विशेषलाई स्वदेश आएर फर्किनेलाई पुरानै राहदानीमा श्रम स्वीकृति वा नवीकरण गरिदिने निर्णय गरेको छ ।

नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई भने एमआरपी नै बनाउन भनिएको छ ।

प्रकाशित मिति: May 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |