पदबाट हट्न थाइल्याण्डकी प्रधानमन्त्रीलाई अदालतको आदेश
वैशाख २४ । थाइल्याण्डकी प्रधानमन्त्री यिंगलक शिनावात्रालाई पदबाट हट्न त्यहाँको संवैधानिक अदालतले आदेश दिएको छ ।
प्रधानमन्त्री यिंगलकले सुरक्षा प्रमुखलाई गैरकानूनी तरिकाले पदबाट हटाएको विषयमा पदबाट हट्न आदेश आएको हो ।
आफू सत्तामा आएपछि शिनावात्राले विपक्षी विचारका भन्दै सुरक्षा प्रमुखलाई बर्खास्त गरेको आरोप लगाइएको छ ।
गत नोभेम्बरदेखि विपक्षीहरुले प्रधानमन्त्री शिनावात्राविरुद्ध विरुद्ध आन्दोलन चर्काइरहेका बेला अदालतबाट यस्तो आदेश आएको हो ।

प्रकाशित मिति:
May 07, 2014