• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » छोरोको कुटाइबाट बाबुको ज्यान गयो
छोरोको कुटाइबाट बाबुको ज्यान गयो

२६ जेठ । सोलुखुम्बु बेनी–२ का धनी विकको आफ्नै छोराको कुटाइबाट ज्यान गएको छ ।

गएराति १८ वर्षीय छोरो गोविन्द विकले दाउराको चिर्पटले कुटपिट गरेपछि विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।

हत्या गर्ने गोविन्द मृतकका जेठो छोरो हो । हत्यामा संलग्न गोविन्दलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: June 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |