सभाषदलाई संविधानसभा गेटमै हानियो मुक्का
जेठ २७ । नेपाली कांग्रसको तर्फबाट सभाषद बनेकी रिता शाहीलाई संविधानसभा गेट नजिकै मुक्का हानेको खुलेको छ ।
बुधबार पुरानो वानेश्वरस्थित निवासबाट संविधानसभा भवन जाँदै गर्दा संविधानसभा भवनको ३ नंवर गेट नजिकै उनीमाथि दुर्व्यवहार गरिनुको साथै मुक्का हानिएको खुलेको छ ।
नेपाली कांग्रसको तर्फबाट हुम्ला जिल्लाबाट सभासद बनेकी शाही ट्याम्पुमा चढेर संविधानसभा जाँदै गर्दा ३ नंवर गेत नजिकै हातपात भएको भन्दै संविधानसभामा महिला सभासदहरुले सुरक्षाको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि घटना बाहिर आएको हो ।
उनीमाथि हातपात गर्ने युवकको पहिचान हुन नसकेपनि आफू सभासद भएको थाहा पाएर नै आफूमाथि दुव्र्यवहार भएको शाहीले दाबी गरेकी छिन् ।

प्रकाशित मिति:
June 11, 2014