चिलि सम्झना
चिलि र ब्राजिलबीचको गएरातीको खेलमा चिलिले गोल गरेपछि एक समर्थक चिलिको झण्डा अंकित ब्रा प्रदर्शन गर्दै । शनिबार मध्यरातमा चिलीलाई टाइब्रेकरमा पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको अन्तिम आठमा पुगेको छ भने चिलि घर फर्किएको छ । अर्को खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया पहिलो पटक अन्तिम आठमा पुगेको छ ।
प्रकाशित मिति:
June 29, 2014