भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा
अपडेटः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विशेष विमान ११ बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको छ । उनी भन्दा अघि भारतीय वायु सेनाको विमान अवतरण गरेको थियो । उनी दुई दिनको लागि नेपाल भ्रमणमा आएका हुन् ।
....................
साउन १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि दिल्लीबाट उडेका छन् ।
२ दिने नेपाल भ्रमणका लागि उनी नेपाल प्रस्थान गरेका छन् । उनी विशेष विमानबाट साढे ९ बजे काठमाडौं उडेका हुन् । मोदीलाई स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला लगायतका मन्त्रीहरु त्रिभुवन विमानस्थल पुगेका छन् । विमानस्थलमा नै मोदीलाई राजकिय सम्मान गरिदैछ । मोदी १० बजेर ४० मिनेटमा काठमाडौं उत्रने छन् ।

मोदीको भ्रमण तालिकाःपहिलो दिन आइतबार
१०:५०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन ।
१०:५०-११:१५- विमानस्थलमा औपचरिक स्वागत । १९ तोपको सलामी
११:१५- होटल हयातका लागि प्रस्थान
११: २५- होटल हायातमा आगमन
१२:३०-१३:००- परराष्ट्रमन्त्री महेन्द्र पाण्डेद्वारा भ्रमण तालिका बारे जानकारी र छलफल
१३:००-१४:००- हयात होटलमै लञ्च
१४:१०- सिंहदरवारका लागि प्रस्थान
१४:३०-१५:००- प्रधानमन्त्री सुशील कोइरालासँग भेट
१५:००-१५:३०- सिंहदरवारमा डेलिगेसन स्तरमा वार्ता
१५:३०-१५:४५- विभिन्न सम्झौतामा हस्ताक्षर
१५:५०- संविधानसभा भवनका लागि प्रस्थान
१६:००-१६:१०- सभामुखसँग भेटघाट
१६:२५- १७:०५- संविधानसभालाई सम्बोधन
१७:२५- होटल हायतमा आगमन
१८:३०-१९: ३०- भारतीय दूतावासद्वारा आयोजित रिसेप्सन कार्यक्रममा सरिक
१९:३०- होटल सोल्टीका लागि प्रस्थान
२०:००-२१:३०- प्रधानमन्त्री सुशील कोइरालाद्वारा आयोजित रात्रि भोजमा सरिक
२१:३०- होटल हायतका लागि प्रस्थान

दोस्रा दिन(सोमबार)०९: १५- पशुपति मन्दिरमा दर्शनका लागि प्रस्थान
९:३०-१०:१५- पशुपति मन्दिरमा दर्शन र पूजाको कार्यक्रम
१०: १५- होटल हायत प्रस्थान
११:००- शितल निवासकालागि प्रस्थान
११:१५-११:४५- राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता
११:५०- १३:००- राष्ट्रपतिद्वारा शितल निवासमा आयोजित दिवा भोजमा सरिक
१३:००- होटल हायतका लागि प्रस्थान
१३:४५-१४:१५- एमाले अध्यक्ष केपी ओलीसँग भेट
१४:१५- १४:४५- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट
१४: ४५- १५:३०- मधेसीदलका नेताहरुसँग भेटघाट
१५:३०- १६:००- प्रमुख उद्योगी व्यापारिहरुसँग भेटघाट
१६:३०- त्रिभुवन विमास्थलका लागि प्रस्थान

प्रकाशित मिति:
August 03, 2014